समाचार

सुर्खेतमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने

सुर्खेत,भदौ ३० । अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना

काभ्रेमा पहिरोले एकै परिवारका तीनको मृत्यु

काठमाडौं।,भदौ १ । काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको

‘झारा टार्न’ आजबाट नाका खोल्दै चीन

काठमाडौं, भदौ ३० । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष

सुदूरपश्चिममा गठबन्धनः १६ मध्ये ७ क्षेत्रमा मिल्यो भागबण्डा, को–कहाँँ ?

काठमाडौं, भदौ ३० । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ। स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा

राष्ट्रियसभाले छलफलका लागि विधायन समितिमा पठायो दुई ओटा विधेयक

काठमाडौं,भदौ ३०। राष्ट्रियसभाले दुई ओटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको बुधवार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’

समितिले बोलाएको छलफलमा न्यायाधीशहरू नजाने

काठमाडौं,भदौ ३० । सर्वोच्च अदालतका न्यायाधीशहरू निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन गठित प्रतिनिधिसभाको सिफारिश समितिले डाकेको छलफलमा नजाने भएका छन् । बुधवार सर्वोच्चको पूर्ण बैठकले प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिले

पेट्रोलियम व्यवसायीको हड्ताल फिर्ता

काठमाडौं,भदौ ३० ।भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको

महानगरको ताकेतापछि धमाधम उठ्न थाल्यो कर

काठमाडौं,भदौ ३० । काठमाडौं महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाताले बक्यौता कर तिर्न थालेका छन् । महानगरले भदौ १५ गतेयता पटकपटक कर तिर्न करदातालाई पत्राचार गर्दै आएको

जीडीपीमा उत्पादन क्षेत्रको योगदान १५% पुर्‍याइने

काठमाडौं,भदौ ३० । २०७९ देखि २०८९ सालसम्म सञ्चालन हुने ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’को अवधारणापत्र तयार भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक क्षेत्रको योगदान घट्दो अवस्थामा