
हेटौंडा,भदौ ६ । भाद्र ७ गते नेपाल बन्द भन्दै हेटौडामा सोमबार साझ राँके जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी सहित संयुक्त सर्घष समितिले हेटौडाको लोकप्रिय चोक देखी मउबासंघ चोक

प्युठान,भदौ ६ । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले जनसरोकारका बिभिन्न १९ वटा बिषयमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको ध्यानाकर्षण गराएको छ। पार्टींले ३ भदौंमा विजुवारमा आयोजना गरेको सर्वपक्षीय सर्वदलीय अन्तरक्रिया

अर्घाखाँची,भदौ ६ । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने

इनरुवा,भदौ ६ । नेकपा एकिकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौ आकाक्षीहरुको दौडधुप सुरु भएको छ । सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन

काठमाडौं,भदौ ६ । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ ।यस्तो छ एमालेको ३७ बुँदे प्रस्ताव मिति २०७९र०५र०६ श्री निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौं । विषय

काठमाडौं,भदौ ६ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाईसीएल को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाले आइतबार श्रीपालीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो।

काठमाडौँ,भदौ ६ । इन्भेस्टमेन्ट बैङ्कले पशुपति विकाश क्षेत्र भित्र ५ करोड १४ लाख रकम खर्चेर महास्नान घर बनाएको छ । बैंकको आर्थिक सहयोगमा स्नान गर्ने घर निर्माण भएको हो ।

काठमाडौं,भदौ ६। देशभर पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३ हजार

काठमाडौँ,भदौ ६ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताएका छन् । आइतबार नेपाल वातावरण पत्रकार