
चितवन,भदौ ३ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो । काठमाडौँबाट

पाल्पा,भदौ ३ । तानसेन नगरपालिकाको कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदान स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८५ प्रतिशत निर्माण कार्य सकिएको छ । टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल

अर्घाखाँची,भदौ ३ । बुधबार दिउँसो दुई जना पुरुषले ‘हस्याङफस्याङ’ गर्दै डोलीमा सुत्केरीलाई बोकेको दृश्य सञ्चारकर्मीले देखे । तीन दिनकी सुत्केरीलाई डोलीमा बोकेर ती पुरुषहरुले घरमा लैजादै थिए । यो अर्घाखाँचीको

बाँके,भदौ ३ । बाँकेको बैजनाथ गाउँपालिका– ५ वनकटुवाको संगम चोक नजिकै तीन सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी

काठमाडौं, भदौ ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन सम्पन्न भएको साता महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन । लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी,

काठमाडौं, भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा

काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ। पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ,

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो

काठमाडौं, भदौ ३ । अहिले देशका अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित