समाचार

ल्होत्से मलमा लुटपाटमा संलग्नको आशंकामा ४ जना पक्राउ

काठमाडौं,फागुन २ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल

नेपालको नामिबियामाथि जित

काठमाडौं,फागुन २ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ । मंगलबार त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले

राेल्पामा छाेराकाे कुटपिटबाट बुवाकाे मृत्यु

रोल्पा,फागुन २ । आफ्नै बुवाकाे हत्या गरेको आराेपमा छाेरा पक्राउ परेका छन। पक्राउ पर्नेमा माडी गाउँपालिका -५ बाग्मा बस्ने ३७ वर्षीय नर बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको

सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,फागुन २ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

बाग्मती प्रदेशमा ट्रायलमा ७० अंक ल्याए पास हुने मापदण्ड लागू

काठमाडौं,फागुन २ । बाग्मती प्रदेशमा ट्रायलमा ७० अंक ल्याए पास हुने मापदण्ड लागू हुने भएको छ । बाग्मती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि

गृहकै अडानमा रास्वपा

काठमाडौं,फागुन २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गृह मन्त्रालय पाए फेरि सरकारमा जाने भएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस १० गतेको सहमतिअनुसार गृहमन्त्री दिएको अवस्थामा मात्रै सरकारमा जाने

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३७ हजार नाघ्याे

एजेन्सी,फागुन २ । गत साेमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक

बजेट निकासा नहुँदा मलको एलसी खोल्नै समस्या

काठमाडौं,फागुन २। सरकारले बजेट निकासा नगर्दा रासायनिक मल आयातका लागि एलसी खोल्नै समस्या भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू आर्थिक वर्ष (आव) को बजेटबाट पाउनुपर्ने रकम नपाउँदा नयाँ एलसी

परराष्ट्रमन्त्री–भारतीय विदेश सचिव भेटवार्ता : अन्तरराष्ट्रिय हवाई रूटबारे छलफल

काठमाडौं,फागुन २ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।