समाचार

छुट्नु होला नि ! एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं,फागुन ३ । एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज (फागुन ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको आइपीओमा आवेदन दिने आज

अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध होऔँ अध्यक्ष नेपाल

पोखरा,फागुन ३ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरेका छन्  । बुधबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा

शिक्षक नहुँदा पढाइ प्रभावित

ताप्लेजुङ, फागुन ३ । सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता

कुर्मी हत्याको अनुसन्धान गर्ने सहमति

बाके,फागुन ३ । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा

लागूऔषधका तेह्र कारोबारी पक्राउ

काठमाडौं,फागुन ३ ।वलागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय  र सात जना नेपाली नागरिक छन्

भरत तालमा आन्तरिक पर्यटकको घुइँचो

रौतहट,फागुन ३ । सर्लाहीको बागमती नगरपालिकामा पर्ने मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनेको भरत तालमा पछिल्लो समय स्वदेशी तथा भारतीय

१६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरू

काठमाडौं,फागुन ३ । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिँदै आएको अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो शनिवारसम्म सञ्चालन हुने ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार

एशियन हाइड्रोपावरको आइपीओमा २१ गुणा बढीको आवेदन

काठमाडौं,फागुन २ । एशियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन २ गते) सम्ममा १३ लाख १८ हजार

भारतीय कष्टम विभागले मीरगञ्ज पुलबाट मालवाहक आवतजावतको लागि दियो अनुमति

काठमाडौं,फागुन २ । एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल शुक्रबार देखि संचालनमा आएको छ । तेश्रो मुलुकबाट आउने सामान ११६ किलोमिटर घुम्नु नपर्ने विराटनगर–चारलेन सडक