
चितवन,असार २८ । चितवनको रत्ननगरका दुई सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिएको छ । कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) कम्पनीको सहयोगमा क्रियशन नेपाल काठमाडौंले ई–पुस्तकालय स्थापना गरेको हो । रत्ननगर–६

काठमाडौं,असार २८ । गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे

काठमाडौ,असार २८ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले चुनावी गठबन्धन औचित्यहीन रहेको बताएका छन। उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए। सोमबार केन्द्रीय समिति

गुल्मी,असार २७ । गुल्मीमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट इस्मा तर्फ जाँदै गरेको ग १ ज ५८८९ नम्बरको डबल क्याप जीप

काठमाडौं,असार २७ । रोटरी क्लब अफ राजधानीले मोतियाबिन्दु शल्यक्रिया गर्ने उपकरण हस्तान्तरण गरेको छ । क्लबले टिचिङ अस्पतालमा रहेको बी.पी. कोइराला लायन्स सेन्टर फर ओप्थाल्मिक स्टडीजलाई फेको इमल्सिनफिकेसन मेसिन सहयोग

प्यूठान,असार २७ । एचआइभि, क्षयरोग र मलेरिया रोग सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सोमवार विजुवारमा सम्पन्न भएको छ । लुम्विनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलले

काठमाडौ,असार २७ । पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता

दाङ,असार २७ । कारकाे ठक्करबाट दाङमा एकजनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे घोराही उपमहानगरपालिका १० मा गएराती कारको ठक्करबाट पैदलयात्री एक युवकको मृत्यु भएको हाे । मृत्यु हुनेमा स्थानीय २४

काठमाडौं,असार २७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो हप्ता निर्वाचनको मिति घोषणा हुने बताएका छन्। उनले सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन्। थापाले आगामी साउनको