समाचार

आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव

काठमाडौं,असार २२ । निर्वाचन आयोगले आगामी मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ । बुधबार (असार २२ गते) बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा

नुवाकोट पञ्चकन्यामा दुई दिने सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तालिम सम्पन्न

नुवाकोट,असार २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा दुई दिने सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तालिम सम्पन्न भएको छ । मंगलबारदेखि सम्पन्न तालीममा बुधबार गाउँपालिकाकी उपाध्यक्ष बिमला केसिले समापन गरेकी हुन।

अर्थमन्त्री शर्माद्वारा राजीनामा

काठमाडौं,असार २२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको

हवाई भाडा फेरि बढ्यो, कहाँको कति दर?

काठमाडौं,असार २२ । वायुसेवा कम्पनीले हवार्य भाडा पुन : वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघले दिएको जानकारीअनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५

कोरोना अपडेट: गत २४ घण्टामा ९० जनामा कोरोना पुष्टि

काठमाडौं,असार २२ । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना सङ्कमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राका अनुसार २४ घण्टामा एक हजार ५४९ जनाको

प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर,असार २२ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिदै

काठमाडौं,असार २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने भएको छ। एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

काठमाडौं, असार २२ । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो

एसएसपी बढुवामा शीर्ष नेतृत्वको हस्तक्षेप

काठमाडौं, असार २२ । नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले