
गाईघाट, जेठ २१ । नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । सो विश्वविद्यालयले शैक्षिक सत्र

खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष

काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहको ढिठको कारण उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको छ । शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडा ल्याण्डफिल

नुवाकोट,जेठ २१ । जिल्लामा जेष्ठ नागरिक प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरिएको छ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाले

एजेन्सी,जेठ २१ पाकिस्तानको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिवान (टीटीपी)

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका

नुवाकोट,जेठ २१ । हत्या अभियोगमा नुवाकोटका चार युवा पक्राउ परेका छन् । जिल्लामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेको हो । विदुर नगरपालिका-९ खड्काथोकका २५

काठमाडौं,जेठ २१ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आव २०७९/८०

बारा,जेठ २१ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक