समाचार

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने

काठमाडाैं,मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए

रौतहट-१ बाट माधव नेपाल विजयी

रौतहट,मंसिर ८। रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२

शिवपुरीको मतगणना जारी हितबहादुर तामाङ १५४२८, बद्री मैनाली १५०९५ मत

नुवाकोट, मंसिर ८ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी छ । शिवपुरी १,२,४ को मतले गठबन्धनलाई अग्रता दिलाएको छ । पछिल्लो मतगणना अनुसार शिवपुरी गाउँपालिका वडा नम्बर ४

नुवाकोट १ को प्रदेश २ मा काङ्ग्रेस नेता महत विजयी

नुवाकोट,मंसिर ८ । नुवाकोटमा सत्ता गठबन्धनका उम्मेदवारहरुले दोश्रो जित हात पारेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन्

झापा–३ मा राजेन्द्र लिङ्देन विजयी, कृष्ण सिटौला पराजित

काठमाडौं,मंसिर ८ । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गरे ।

नुवाकोट क्षेत्र नम्बर १ मतगणना: हितबहादुर तामाङ १४६ मतले अगाडि

नुवाकोट,मंसिर ८ । नुवाकोट क्षेत्र नम्बर १ मतगणना जारी छ । मतगणनाका क्रममा शिवपुरी २ को मतले माओवादी केन्द्रका हितबहादुर तामाङलाई साथ दिएको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रलाई

धनकुटामा एमालेकाे क्लीन स्वीप

धनकुटा,मंसिर ८ । एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा रहेको धनकुटामा प्रदेश र संघतर्फ नै नेकपा एमालेका उम्मेवार विजयी भएका छन् । प्रतिनिधि सभातर्फ धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई र

महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव

भक्तपुर,मंसिर ८ । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

नुवाकोट २ को प्रदेश १ मा माओवादीका ढुङ्गाना विजयी

नुवाकोट,मंसिर ८ । नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना बिजयी भएका छन् । नेता ढुंगानाले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले हराएका हुन् ।