समाचार

विजयको खुसीयाली मनाउँदा धनकुटाका एकजना वडा सदस्यको मृत्यु

धनकुटा,जेठ १ । चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्य मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएका उनको मृत्यु भएको उनका

नुवाकोट लिखु २ मा नेकपा एमालेको प्यानलनै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ।

बेलकोटगढी अपडेट: गठबन्धन उमेदवार लामा ३ सय ६१ मतले अगाडि

नुवाकोट,जेठ १ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको मतगणना जारी छ । वडा नं १ को मतगणना सकिएको छ भने २ र १३ को जारी छ । पछिल्लो परिणाम अनुसार बेलकोटगढीको मेयरमा

नुवाकोट शिवपुरीमा बाजागाजासहित निस्कियो विजयी जुलुस

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिकामा बाजागाजासहित विजयी जुलुस लिस्किएको हो । वडा नम्बर १ को माओवादी केन्द्रका नेता सुकुराम तामाङको जीत संगै बाजागाजासहित विजयी जुलुस निस्किएको हो । जुलुसमा

टोखा नगरपालिका वडा नम्बर १ झोरमा काङ्ग्रेस उमेदवारको अग्रता कायमै

नुवाकोट,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवारले अग्रता कायमै राखेला छन् । गणना १ सय ४५ मत बाकी रहेको समयमा काङ्ग्रेस नेताले अग्रता कायमै

नुवाकोट पञ्चकन्यामा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी भएको छ । विजयी ढकालको पुरै प्यानल अन्तर्गत महिला सदस्यमा उषा राई, दलित

नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा सुकुराम तामाङ विजयी

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा न १ को मतगणना सकिएको छ । पछिल्लो विवरण अनुसार वडा अध्यक्षमा गठबन्धनका नेकपा माओवादी केन्द्रका सुकुराम तामाङ विजयी भएका छन् । तामाङले

नुवाकोट पञ्चकन्या चुनावी अपडेट: अध्यक्ष उम्मेदवार काङ्ग्रेसका खनालले तामाङलाई उछिने

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्यामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा भएको छ । नेपाली काङ्ग्रेसका माधबप्रसाद खनाल र माओवादी केन्द्रका तेजबहादुर तामाङ बीच कडा प्रतिस्पर्धा चलेको हो।

चितवन भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको तीव्र प्रतिस्पर्धा

काठमाण्डौ ,जेठ १ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मत पाउनुभएको छ । एमालेका उम्मेदवार