नुवाकोट पञ्चकन्यामा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी



नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी भएको छ ।

विजयी ढकालको पुरै प्यानल अन्तर्गत महिला सदस्यमा उषा राई, दलित महिला सदस्यमा कमली मिजार, अन्य सदस्यमा बाबू कृष्ण राई र नारायण राई रहेका छन् ।

ढकालको विजयी संगै वडा नम्बर १ को थप विकास हुने अपेक्षा स्थानीय नागरिकले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्