
नुवाकोट,असोज १३ । जिल्लाको नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ७ अन्तर्गत बुधसिहघाटमा अचानक सुख्खा पहिरो गएको छ । सुख्खा पहिरोले गल्छी त्रिशुली सडक खण्ड अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ,असोज १३ । खाद्य कम्पनीले सहुलियतमा खशीबोकाको बिक्री सुरु गरेसँगै दशैंको रौनक थप बढेको छ । कम्पनीले बजार सन्तुलन गर्न सञ्चालन गरेको सहुलियत पसलमा खशीबोका किन्नेको भीड लागेको थियोे ।

काठमाडौं,असोज १३ । राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अबसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ बर्ष लागेपछि

काठमाडौ,असोज १३ । नेकपा एमालेका नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । नेता पाण्डेकी ८७ वर्षीया आमाको बिहीबार निधन भएको हो । एमाले उपाध्यक्ष पाण्डे पूर्व निर्धारित कार्यक्रमका लागि

काठमाडौं,असोज १३ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुन तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । साताको चौंथो कारोबार दिन अर्थात बुधवार

काठमाडौं,असोज १३ । चालु आर्थिक वर्ष २०७९ र ८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे

काठमाडौँ,असोज १३ । नुवाकोटमा सरर जीप लाइन संचालन भैरहेको छ । नुवाकोटको विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जीप लाइन’ विगत केही समय यता संचालन भैरहेको हो । स्थानीयवासीको समेत शेयर

काठमाडौं, असोज १३ । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय

काठमाडौँ,असोज १३ । डेङ्गुबाट चितवनकी एक महिलाले ज्यान गुमाएकी छिन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको हो। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो