
काठमाडौ,असार ८ । नुवाकोट भद्रुटारका बिमल पाण्डे एक सातादेखि बेपत्ता भएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार बुढिसेराका पाण्डे यही असार दुई गते गङबु चोकदेखी बेपत्ता भएका हुन।

काठमाडौं, असार ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका रमेश बुढाथोकी गम्भीर प्रकृतिको रोगका कारण जीवन मरणको दोसाँधमा रहेका छन् । पारिवारिक आर्थिक अवस्था कम्जोर भएका रमेश बुढाथोकीको स्वास्थ्य अवस्था दिनानुदिन कम्जोर

काठमाडौं,असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८

गुल्मी,असार ८ । गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको छ।गाउँपालिकाले स्वास्थ , शिक्षा, कृषि, पुर्वाधार,सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार भन्ने

दाङ,असार ८ । गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको रुपमा घोषणा गर्नुभएको हो ।

काठमाडौँ,असार ८ । संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन

काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला

काठमाडौँ,८ असार । सर्पको टोकाइबाट किशोरको ज्यान गएको छ । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । ज्यान गुमाएका किशोर हात्ती धपाउन निस्केका थिए

रोल्पा,असार ८। रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छिन् । रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । कृष्णी केही समयदेखि घरेलु तथा