
काठमाडौं,असार ६ । साताको दोस्रो दिन नेप्सेमा भारी गिरावट आएको छ । केही महिना यता निरन्तर ओरालो लागेको शेयर बजारमा आजै सुधार आउन सकेको छैन । बजेट पछि सुधार आउने

एजेन्सी,असार ६ । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात् गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै

रुपन्देही,असार ६ । रुपन्देहीको तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख

काठमाडौ,असार ६ । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको

कपिलवस्तु,असार ६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट

काठमाडौं, असार ६ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुटै निकाय बनाउने तयारी गरेको छ। प्राधिकरणको पुनः संरचना गरेर यसको सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले

काठमाडौं, असार ६ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न चाहेको तर कांग्रेस र माओवादीले आलटाल गरेको बताएका छन्। पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको कर्मचारीलाई

पाल्पा, असार ६। जिल्ला भलिवल संघ पाल्पाको अध्यक्षमा राजु गुरुङ्ग चयन हुनुभएको छ। आइतबार जिल्ला सदरमुकाम तानसेनमा आयोजित भोलिवल खेल प्रेमीहरूको जिल्ला भेलाले १५ सदस्यीय जिल्ला भलिवल संघ गठन गरेको

चितवन, असार ६ । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ।