समाचार

कांग्रेस प्युठानका महासमिति सदस्य लम्सालको निधन

प्युठान चैत १ । नेपाली कांग्रेस प्युठानका युवा नेता बद्री लम्सालको ३८ वर्षको उमेरमा निधन भएको छ । शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्युठानले जनाएको छ

चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला

गुल्मी,चैत १ । आगामी चैत २५ गतेदेखि बैशाख ४ गते सम्म सञ्चालन हुने चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला गरेको छ ।महोत्सवमा स्टल राख्न चाहनेहरुले चैत १ गतेदेखि चैत १०

चितवनमा कृषि कर्जा मेलाको तयारी

काठमाण्डौं,चैत १ ।  आगामी चैत ९ गतेदेखि चितवनमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा

एमाले एक्लै भएपनि ७० प्रतिशत स्थानीय तह जित्छ : अध्यक्ष ओली

काठमाडौं,चैत १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेका छन् । मंगलबार पार्टीनिकट अखिल नेपाल महिलासंघको

एमाले पाल्पाले बुझायो प्रजिअलाई ज्ञापन पत्र

पाल्पा,चैत १ । नेकपा एमाले पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा सुविधाको लापर्वाही भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण

चुनावी ‘भाषण’ बन्दै एमसीसी

काठमाडौं, चैत १। सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी

स्थानीय तह निर्वाचनः ४ हजार मतदान केन्द्र थप हुँदै

काठमाडौं, चैत १। स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत

सवारीचालक अनुमतिपत्र लिन सास्ती

काठमाडौ,चैत १ । सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने

जेठ २ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान गर्दै जजिरा एयरवेज

काठमाडौं,चैत १ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गर्ने भएको छ । जजिरा एयरवेजले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित