
कास्की,असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको विश्वासको मत लिने प्रस्तावको पक्षमा ३१ प्रदेश सांसद र विपक्षमा २७ प्रदेश सांसदले मतदान

काठमाडौ,असार ४ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन

सिन्धुपाल्चोक,असार ४ । असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदिमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार

काठमाडौ,असार ४ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवेदन पेश गर्ने भएको छ । जसपका महन्थ ठाकुर पक्षले पार्टीको नाम,

बुटवल,असार ४ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरूको सशस्त्र प्रहरीले सकुशल उद्वार

काठमाडौ,असार ४ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज

काठमाडौं, असार ४ । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले खोप खरिदका लागि

काठमाडौं,असार ४ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ लाई लक्षित गर्दै मौद्रिक नीतिमा सरोकारवालाहरूबाट राय/सुझाव माग गरेको छ । केन्द्रीय बैंकले बिहीवार एक सूचना जारी गर्दै इमेलमार्पmत

काठमाडौं,असार ४ । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्दै कामपाका