समाचार

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं, जेठ २९। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं, जेठ २९। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं, जेठ २९। खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो

होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !

काठमाडौं जेठ २९। सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि । विशेषगरी सामाजिक सञ्जालबाट

नुवाकोट शिवपुरीका किसानलाई ट्याक्टर वितरण

नुवाकोट,जेठ २९ । पछिल्लो समय आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका नुवाकोट शिवपुरीका किसानलाई गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ ।गाउँपालिकाले शुक्रबार आफ्नो सेवा क्षेत्रका किसानलाई ट्र्याक्टर वितरण गरेको

नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौं,जेठ २९ । विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले पूरा दोस्रो हाफ १०

अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको जोड

काठमाडौं,जेठ २९ । वित्तीय सेवालाई अपांगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रविहीन संघको समन्वयमा भएको

कोरोना महामारीपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा प्रयासबाट समाधान

काठमाडौं,जेठ २९ । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने बताएको छ

आज अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ