
काठमाडौं,फागुन २९। प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट बन्ने परियोजनाअन्तर्गतमा ठेक्कामा नेपाली निर्माण कम्पनीलाई ‘सफल’ हुन आह्वान गरे पनि उनीहरूले ठेक्काका लागि आवेदन दिन पाउने सम्भावना भने कमै

ललितपुर,फागुन २९ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकि छन् ।

काठमाडौं,फागुन २८ । प्रथम टोखा मेयर कप कराते प्रतियोगिता सम्पन्न भएको छ। शनिबार टोखा नगरपालिकास्थित वडा नम्बर १ को बौडेश्वर माध्यमिक विद्यालयमा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको टोखा

काठमाडौं,फागुन २८ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा

दाङ,फागुन २८ । तुलसीपुर उपमहानगर पालिकाका मेयर घनस्याम पाण्डेका छोरा ठेकेदार अनुप पाण्डेलाई ६ करोड रूपैया ठगिको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंमा लुकिछिपी बस्दै गरेको सुराकीका आधारमा

काठमाडौं, फागुन २८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बितेका आफ्नो जीवन कालमा आफू र आफ्नो पार्टीले डरलाग्दो धम्की झेलेको बताएका छन। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता पोष्टबहादुर

काठमाडौं,फागुन २८ । पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

कास्की,फागुन २८ । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण मेडलसहित कास्की प्रथम भएको छ । पोखरामा सम्पन प्रतियोगितामा ४ सवर्ण मेडलसहित म्याग्दी दोश्रो र ४ स्वर्ण मेडलसहित पर्वतले तेस्रो

काठमाडौं, फागुन २८ । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम