समाचार

पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्ने मन्त्री आलेको अडान

काठमाडौं, फागुन २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने अडान व्यक्त गरेका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको

कोरोना अपडेट: थप ६२ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं,फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या

नुवाकोटमा सहजै उपलब्ध हुँदै खोप, अब सातामा दुई दिन ‘बुस्टर डोज’

नुवाकोट, फागुन २७ ।। कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

काठमाडौं, फागुन २७ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको

३८ करोडको धान क्षति, राहत दश करोड

बाँके, फागुन २७ । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम

मतपत्र र चिह्नको रङ हरियो बनाइँदै

काठमाडौं, फागुन २७। निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र निर्वाचन चिन्हको रङ परिवर्तन गरेर हरियो बनाउन लागिएको जनाएको छ। बिहीबार आयोगले आयोजना गरेको पत्रकार

राष्ट्रिय परीक्षा बोर्डको बेथिति: ६५ प्रतिशत कर्मचारी अस्थायी, करार र ज्यालादारी

काठमाडौं, फागुन २७ । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा

दुई वर्षपछि पुनः मुम्बई र बैंगलोरमा उडान गर्दै नेपाल एयरलाइन्स, पर्यटक बढ्ने अपेक्षा

काठमाडौं,फैसला २६ । नेपाल एयरलाइन्सले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंगलोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ सम्पन्न

मेयर सरावगीको दाबी : २०/२५ वर्षमा नभएको काम साढे ४ वर्षमा गरेँ वीरगञ्ज,फागुन २७ । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक