समाचार

ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं, वैशाख ३० । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन । ओली शीतल निवास पुगेपछि उनलाई

पत्रकार महासंघ वाग्मती प्रदेशद्धारा कोभिड बिपद ब्यवस्थापन कोष स्थापना

महासंघ प्रदेश समितिको तर्फबाट कोषमा दुई लाख पचास हजार रुपैयाँ जम्मा हेटौंडा,वैशाख ३० । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ जनाले ज्यान गुमाए

काठमाडौ,वैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या

नुवाकोटमा प्रत्येक स्थानीय तहमा आइसोलेसन तयार, कहाँ कति शय्या?

नुवाकोट,वैशाख ३० । कोरोना महामारी वृद्धिसंगै जिल्लामा प्रत्येक स्थानीय तहले आइसोलेसन तयारीलाई तिव्रता दिएको छ। कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापनालाई तिव्रता दिएको

प्युठानमा लकडाउन थपियो

प्युठान,वैशाख ३० । जिल्लामा यही बैशाख २४ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ।बिहिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आउँदो जेठ १५ गते सम्मका लागि जिल्लामा बन्दाबन्दी

त्रिशुली अस्पतालमा स्वाब संकलन बन्द

नुवाकोट,वैशाख ३०। जिल्लास्थित त्रिशुली अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब संकलन बन्द कार्य बन्द गरिएको छ। अस्पतालको RT PCR प्रयोगशालामा कोभीड १९ परिक्षणको स्वाब अत्यधिक संकलन भएकाले सो परिक्षण नसकिएसम्म स्वाब

निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जे-छहरे सडकखण्ड मर्मतमा व्यापक लापरबाही

नुवाकोट वैशाख ३० । कोरोना भाइरस महामारीविरुद्ध जारी निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जेभञ्ज्याङ-छहरे सडकखण्ड मर्मत कार्यमा व्यापक लापरबाही भएको स्थानीयले बताएका छन् । सडक सुधार जारी रहेको उक्त खण्ड चाँपाबोटलगायत क्षेत्रमा

काेरोनाबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौ,वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट क्रममा निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। श्रेष्ठको शुक्रराज ट्रपिकल तथा सरुवा

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा गर्ने एमालेकाे निर्णय

काठमाडौं,वैशाख ३० । माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्ने नेकपा एमालेले निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको श्रोतले जनाएको छ। कारबाही