
प्युठान,वैशाख १२ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ। कोरोना संक्रमण फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको छ।

भैरहवा,वैशाख १२। रुपन्देहीमा एक टिप्परले जन्ती बोकेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवाबाट मणिग्राम पश्चिम सुन्दरबस्ती गोरकट्टा जादै गरेका

काठमाडौ,वैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमणबाट पीडित भई उपचार गराइरहेकामध्ये २८ जनाको ज्यान

काठमाडौं, वैशाख १२ । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वमा बसेको सीसीएमसीको बैठक सकिएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले भोलि आइतबारदेखि सुरु हुने भनिएको विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं,वैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका थप तीन हजार एकसय २२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ जनाको पीसीआर र

काठमाण्डौं,वैशाख १२ । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ । बितेको २४ घण्टामा ३ लाख ५० हजार संक्रमित फेला परेको र २७ सय बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले

बाँके,वैशाख १२। नेपालमा कोरोनाको दोश्रो लहर चलेसँगै स्थिति भयावह बनेको बाँकेमा पछिल्लो १२ घण्टाभित्र मात्र ५ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य बनेकी नेपालगञ्ज–३ की

काठमाडौं, वैशाख १२ । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत

काठमाडौं,वैशाख १२। बीमा समितिले बीमा कम्पनीहरूको सूचनाप्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) गर्ने अवधि थपेर वैशाख मसान्तसम्म पुर्याएको छ । यसअघि तोकिएको म्याद चैत मसान्तसम्ममा सबै कम्पनीबाट त्यस्तो प्रतिवेदन प्राप्त नभएपछि