समाचार

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माण गरिँदै

काभ्रेपलाञ्चोक,कात्तिक २७ । बनेपा नगरपालिकाको भैंसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायांकन स्थल (स्टुडियो) निर्माणका लागि आवश्यक प्रक्रिया पूरा भएको छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) लगायत आवश्यक तयारी

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिने

काठमाडौं,कात्तिक २७ । लामो समयको पर्खाइपछि काठमाडौं उपत्यकावासीले दीर्घकालीन व्यवस्थापन स्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापन स्थल नुवाकोटस्थित सिसडोलमा फोहोर व्यवस्थापन गर्न थप कठिन भएपछि

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

चितवन,कात्तिक २७ । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी

नेपालमा जीएमओ फूड भित्र्याउन थालेकोमा बिरोध

काठमाडौं,कात्तिक २७ । चार ओटा विभिन्न किसान संगठनले प्रतिबन्धित जीएमओ फूड भित्र्याउन थालेकोमा बिरोध गरेका छन् । अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन,अखिल नेपाल

पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थमन्त्री शर्मा

काठमाडौं,कात्तिक २७ । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना सुनाएका छन् ।  पोखरा उद्योग वाणिज्य संघले शुक्रवार पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

नेकपा (एकीकृत समाजवादी) खेलकुद महासंघ नुवाकोटको प्रथम भेला सम्पन्न

नुवाकोट,कात्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ नुवाकोटको प्रथम विस्तारीत बैठक सम्पन्न भएको छ । समाजवादीको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको प्रथम सचिवालयस्तरीय बैठक संघको

तारकेश्वरको साङ्लास्थित एक गाई फार्ममा भीषण आगलागी

काठमाडौं,कात्तिक २६ । तार्केश्वर नगरपालिका वडा नम्बर १ स्थित साङ्लामा रहेको एक गाई फार्ममा भीषण आगलागी भएको छ। शुक्रबार साँझ भएको आगलागीमा परी केही संख्यामा गाई समेत जलेको प्रहरीले जनाएको

मूल्य वृद्धिको विरोधमा नुवाकोटमा प्रदर्शन

नुवाकोट, कात्तिक २६ । मूल्य वृद्धिको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेकपा एमाले सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शन गरेको

कानुनविपरीत मदिराको विज्ञापन नगर्न अनुरोध

काठमाडौं,कात्तिक २६ । प्रचलित कानुन विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन विज्ञापन बोर्डले सम्बन्धित सबैमा अनुरोध गरेको छ । चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा