
नुवाकोट, कात्तिक १० । यस वर्षको सिजनमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ५ का किसानले काँक्रा खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन्। गाउँमै व्यापारीहरू पुगेर काँक्रा खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएका

फिदिम,कात्तिक १० । घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको

काठमाडौँ, कात्तिक १०। क्यान्सरको अन्तिम चरणमा रहेका बिरामीका लागि सान्त्वनासहितको उपचार सेवा ‘प्यालिएटिभ केयर’ भक्तपुर क्यान्सर अस्पतालमा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। यो सेवाबाट क्यान्सरका बिरामीलाई हुने दुखाइ, असजिलोपन

काठमाडौँ, कात्तिक १० — नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने ठेकेदार कम्पनीले सवा तीन अर्ब रुपैयाँ क्षतिपूर्तिको दाबी गरेको छ। सम्झौता अनुसारको डिजाइनमा परिवर्तन आउँदा अतिरिक्त काम गर्नुपरेको, स्थानीयले पटक–पटक अवरोध सिर्जना

काठमाडौं,कात्तिक १० । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो

जनकपुरधाम,कात्तिक ९ । मधेस प्रदेशमा आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष

मनाङ,कात्तिक ९— हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानहरूमा लेक लागेर उच्च हिमाली क्षेत्रमा काम गर्न गएका ती मजदुर तथा गाइडहरूको मृत्यु

काठमाडौं,कात्तिक ९ — जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूमाथि

काठमाडौँ,कात्तिक ९ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा