समाचार

नुवाकोट शिवपुरीका किसानलाई ट्याक्टर वितरण

नुवाकोट,जेठ २९ । पछिल्लो समय आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका नुवाकोट शिवपुरीका किसानलाई गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ ।गाउँपालिकाले शुक्रबार आफ्नो सेवा क्षेत्रका किसानलाई ट्र्याक्टर वितरण गरेको

नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौं,जेठ २९ । विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले पूरा दोस्रो हाफ १०

अपांगतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको जोड

काठमाडौं,जेठ २९ । वित्तीय सेवालाई अपांगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रविहीन संघको समन्वयमा भएको

कोरोना महामारीपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा प्रयासबाट समाधान

काठमाडौं,जेठ २९ । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने बताएको छ

आज अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

काठमाडौं,जेठ २८। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते

कुलोको विषयमा विवाद हुँदा गोली चल्यो

दाङ,जेठ २८ । दाङको तुलसीपुरमा कुलोको विषयमा सामान्य विवाद हुँदा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर ओलीलाई ६ राउण्ड गोली र पिस्तोलसहित प्रहरीले

नुवाकोटमा थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ २८ । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिशुली अस्पतालमा उपचाररत विदुर नगरपालिका वडा नम्बर ८ का ८० वर्षिया एक बृद्धा रहेको अस्पतालले जनाएको

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल,जेठ २८ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८र७९ नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको नीति तथा