
काठमाडौं,कात्तिक ७ — दिदीबहिनीको हातबाट भाइटीका लगाइसकेसँगै बिहीबार तिहार पर्व सम्पन्न भएको छ। तर तिहारको नाममा सरकारी बिदा भने आज (शुक्रबार) पनि जारी छ। यससँगै यो वर्ष तिहार बिदा पाँच

नुवाकोट,कात्तिक ७ — नुवाकोटस्थित केन्द्रीय कारागारका कैदीबन्दीहरूले यस वर्षको तिहार पर्व एक–आपसमा खुशीयाली साटासाट गर्दै उल्लासपूर्वक मनाएका छन्। विदुर नगरपालिका–६ खम्पाक्याम्पमा रहेको कारागारमा बिहीबार कैदीबन्दीहरूले भाइटीका लगाउनुका साथै सामूहिक रूपमा

महोत्तरी,कात्तिक ६— तिहार पर्वको समापनसँगै देशका विभिन्न भागमा, विशेषगरी तराई–मधेशमा, छठ पर्वको धमाधम तयारी सुरु भएको छ। मिथिलाञ्चलको प्रमुख चाडका रूपमा मनाइने यस पर्वको तयारीसँगै यहाँका पोखरी, तलाउ र नदीघाटहरूमा

नुवाकोट,कात्तिक ६— चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद–बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकामा बजार अनुगमन गरिएको छ। पालिकाको निर्देशनमा गरिएको अनुगमनले उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको जनाएको छ। सरोकारवाला कर्मचारी

दाङ,कात्तिक ६ — तिहारको टीका लगाएर घर फर्किंदै गरेका एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसले ठक्कर दिँदा मृत्यु भएको

झापा,कात्तिक ६— बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ। गएराति भएको झगडामा ३० वर्षीय जगन राजवंशी गम्भीर घाइते भएपछि उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएकोमा चिकित्सकले उनलाई

काठमाडौं,कात्तिक ६ — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ। दिवंगत सहभागीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै

काठमाडौं,कात्तिक ६ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा

रुपन्देही ,कात्तिक ६— दुर्गा पूजाको मूर्ति विसर्जनका क्रममा रुपन्देहीमा डुबेर तीन युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। मृत्यु