काठमाडौं भदौ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानानान्तरण गराउन निर्देशन दिएकी छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा ठूलो जनधनको
एजेन्सी भदौ २८ । बेलायतकोे अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित भएकाले केही समय भित्रमै यसको परीक्षण र वितरण सुरु गरिने जनाएको छ ।
काठमाडौं भदौ २८ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन्। यही भदौ १५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका शाक्यको आइतबार आएको रिपोर्ट नेगेटिभ देखिएको उनका प्रेस विज्ञ
काठमाडौं भदौ २८ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डङ्का पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला
काठमाडौं भदौ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको मनोबल बढाउन सरकारले असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार
सिन्धुपाल्चोक भदौ २८ । सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला
नुवाकोट,भदौ २८ । बितेको २४ घण्टामा नुवाकोटमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि हुनेमा ५ जना बिदुर नगरपालिका र २ जना पन्चकन्या गाॅउपालिकाका रहेको जिल्ला
नुवाकोट,भदौ २८ । ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।काठमाडौंमा रहेको वान हार्ट नामक संस्थाद्वारा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो। आइतबार उक्त संस्थाले झन्डै ३ लाख बराबरको सुत्केरी
काठमाडौं भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा