
काठमाडौं,जेठ ४ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता,

हुलाकी राजमार्गसहित विभिन्न परियोजनामा रू. ११ अर्ब अपुग काठमाडौं,जेठ ४ । गतवर्षजस्तै चालू आर्थिक वर्ष २०७७/७८ को निर्माण सिजनमै कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमण र निषेधाज्ञाका कारण पूर्वाधार निर्माण

काठमाडौं,जेठ ४ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्

काठमाडौं,जेठ ३ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना नेतालाई प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गर्ने अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित

गुल्मी,जेठ ३ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने

काठमाडौं,जेठ ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छ्न ।

नुवाकोट,जेठ ३ । जिल्लाको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफूले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनका लागि गाउँपालिकालाई जिम्मा लगाएकी छन् । कोरोना महामारीका समयमा विद्यमान लकडाउनको समयलाई मध्यनजर गर्दै

काठमाडौ,जेठ ३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार

काठमाडौँ,जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १ सय