समाचार

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

एजेन्सी,जेठ ३ । भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी

नेपालगञ्ज उपमहानगरको आगामी बजेट कोरोना र स्वास्थ्यमा केन्द्रित हुने

बाँके,जेठ ३ । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी बजेट कोरोना महामारी र स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने भएको छ । उपमहानगरले कोरोना महामारीमा शुरुवातदेखि नै गरेका गतिविधिका बारेमा जानकारी दिन गरेको पत्रकार भेटघाटमा

सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौ,जेठ ३। सुनको भाउ बढेको छ। सोमबार तोलामा तीन सय रुपैयाँले सुनको भाउ बढेको हो । आइतबार ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन सोमबार तोलामा तीन सय बढेर ९२

त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ ३ । जिल्लाको त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युभएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिकाका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेका छन् । मधुमेह

संक्रमण दर ८ प्रतिशत घट्यो

काठमाडौ,जेठ ३ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु

वोल्भसमाथि टोटनह्यामको सहज जित

एजेन्सी,जेठ ३ । टोटनह्याम इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा विजयी भएको छ । टोटनह्यामले आइतबार सम्पन्न खेलमा वोल्भरहम्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केन र

प्रधानमन्त्रीको शपथ र सातमन्त्रीविरुद्ध रिट निवेदन पेश

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको

काठमाडौ महानगरले भन्यो- वार्षिक परीक्षा जेठ महिनाभित्रै

काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट

बजेट अधिवेशन आह्वान नगर्दा संशय

काठमाडौं,जेठ ३। सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत