
धनगढी माघ १७ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरुको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीमा ओलीको पक्षमा एक तिहाइ मात्रै

काठमाडौं माघ १७ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ। आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको

एजेन्सी माघ १७ । भारतको उत्तर प्रदेशस्थित मोरादाबाद आग्रा राजमार्गमा बस र ट्रक ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । १२ जना भन्दा बढी घाइते छन् । शनिबार बिहानको

काठमाडौं माघ १७ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार

काठमाडौं माघ १७ । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले दोस्रो जित हात पारेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा विराटनगरले चौदाण्डीगढी नगारपालिकालाई ६–० ले हराएको हो ।

बागलुङ,माघ १७ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा

नुवाकोट,माघ १७ । आज बिहानैदेखि ट्रिपरको ठक्करबाट मृत्यु भएका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेका आफन्तले नुवाकोट रसुवा बन्द गराएका छन्। दोषीलाई कारबाही र पिडित

काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्। ‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप

हेटौंडा । शुक्रबारबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा सुरु भएको ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ । पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज