समाचार

ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई

बहिनीको नग्न तस्वीर खिचेर दिदीको सामुहिक बलात्कार गर्ने ट्राफिक पक्राउ

रुपन्देही,माघ १२ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला ट्राफिक कार्यालयमा दरबन्दी भएर लुम्बिनी क्षेत्रमा खटिएका ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामुहिक बलात्कारको आरोपमा पक्राउ गरेको छ । रुपन्देही प्रहरी प्रमुख

पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर छ : नेता बस्नेत

कपिलवस्तु,माघ १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता महेश बस्नेतले संसद पुनः स्थापना नहुने दावी गरेका छन । संसद पुनस्थापना नहुने भएपछि अहिले सेटिङ भनेर जनतामा भ्रम फिजाएको

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

काठमाडौं,माघ ११ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो

झोरका विशेष नागरिकलाई सम्मान

काठमाडौ,माघ ११ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विशेष नागरिकलाई सम्मान प्रदान गरिएको छ। आइतबार झोरस्थित बौडेश्वर माध्यमिक विद्यालयमा वडा कार्यलयद्वारा आयोजित एक कार्यक्रमबीच वडा नम्बर १ सेवा क्षेत्रका

होबार्टले सिड्नीलाई हरायो, सन्दीपले लिए २ विकेट

काठमाडौं माघ ११ ।बिग बाश लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स विजयी भएको छ । आइतबारको खेलमा हरिकेन्सले सिड्नी सिक्सर्सलाई सात रनले पराजित गरेको हो । हरिक्यान्सले दिएको एक

प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने दाहाल–नेपाल समूहको निर्णय

काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कारबाही गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दै

फागुन पहिलो साताबाट मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी पठाउने

काठमाडौं माघ ११ । मेलम्ची खानेपानी आयोजनाले फागुन पहिलो साताबाट सुरुङमा पानी पठाउने भएको छ ।आयोजनाले सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो सातादेखी सुरुङमा पानी पठाउने समितिका

सेवाग्राहीले सरकारी राजस्व आइएमई एपमार्फत दाखिला गर्न सक्ने

काठमाडौं माघ ११ ।राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको