
रुपन्देही माघ ८ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सरकारले गत पुस ५ गते गरेको संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक मात्रै नभई, अनाधिकृत भएको टिप्पणी

काठमाडौं माघ ८ ।धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल

सुर्खेत माघ ८ ।नेकपा प्रचण्ड–माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले भइरहेको संघर्ष संविधानले दिएको अधिकार जनताका हातमा पुर्याउन भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा भएको विरोध सभालाई

काठमाडौं माघ ८ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलेआज प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।आज विहान राजदूत बेरी प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो

काठमाडौं माघ ८ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भए–नभएको निश्चित गर्न उक्त सूचनाको सक्कल प्रति झिकाउने भएको छ। संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा

कैलाली माघ ८ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी

काठमाडौं माघ ८ । नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार योसँगै हालसम्म संक्रमण पुष्टी हुनेको कूल संख्या २

काठमाडौं माघ ८ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउने बताएका छन्। बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले

काठमाडौं माघ ८ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम