
नुवाकोट, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ। ककनी गाउँपालिका तथा तादी गाउँपालिका–१ र २ को मतगणना

सर्लाही, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहले अग्रता कायम गरेका

नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मतान्तर घट्न थालेको छ। यसअघि ककनी गाउँपालिकाको विभिन्न वडामा मत बढाएको

झापा, फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्। शुक्रबार राति

दैलेख, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन्। निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार थापाले १२ हजार ३७२

नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना क्रम जारी रहँदा प्रारम्भिक चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिनाले अग्रता कायम

नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाले स्थानीय राजनीतिक माहोललाई निकै चासोपूर्ण बनाएको छ। मत परिणाम सार्वजनिक हुँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी

रसुवा,फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका ई. मोहन आचार्य विजयी हुनुभएको छ । १० हजार ६सय ५६मत प्राप्त गरी काँग्रेसका आचार्य विजयी हुनुभएको हो । मतगणनाको सुरुआतदेखि

नुवाकोट,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानमा देखिएका छन्। हालसम्म सार्वजनिक भएको ताजा मतपरिणामअनुसार