समाचार

सुनको मूल्यमा एकैदिन ५ हजार ८०० रुपैयाँको गिरावट

काठमाडौं, साउन ८ — नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावसँगै शुक्रबार सुन प्रतितोला ५ हजार ८०० रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी

दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

काठमाडौं,साउन ८। नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३ मा जारी गरेको

अब मासु परीक्षण अनिवार्य, चार महिनाभित्र उपत्यकामा लागू गरिने

काठमाडौं, साउन ८ गते । सरकारले अब मासु उत्पादन, बिक्री र वितरणलाई व्यवस्थित बनाउन पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।पहिलो चरणमा काठमाडौं,

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,साउन ८ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर

खराब ब्याटिङले फेरि डुबायो नेपाल, नेदरल्यान्ड्ससँग ६ विकेटको हार

काठमाडौं, साउन ८ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्दै सहज जित दर्ता गरेको हो। नेपालले

विदेशी मुद्राको विनिमयदर उकालो, अमेरिकी डलरसहित अधिकांश मुद्रा महँगिए

काठमाडौं, साउन ८ — नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर

चार सय ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ

बाँके, साउन ८ — बाँके प्रहरीले चार सय ग्राम ब्राउनसुगरसहित रुकुम पश्चिमका दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला

होटललाई स्क्यामरको अड्डा बनाउन नदिन प्रशासनको चेतावनी

मकवानपुर, साउन ८ — जिल्ला प्रशासन कार्यालय मकवानपुरले होटल तथा गेष्ट हाउसलाई आधार बनाएर हुने अनलाइन ठगी (स्क्यामिङ) का घटना बढ्दै गएको भन्दै सबै सरोकारवाला पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं,साउन ७ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ ।  उहाँका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी