
काठमाडौं,साउन ७ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । उहाँका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी

काठमाडौं, साउन ७ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता सुदृढ गर्दै दलीय भागबण्डाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपतिसमेत

नयाँ दिल्ली, साउन ७ — एनइइटी परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक

हेटौँडा, साउन ७ — बागमती प्रदेश सरकारले नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्न, सुनुवाइ गर्न र समाधान प्रक्रियालाई प्रभावकारी बनाउन ‘हेल्लो सीएम’ गुनासो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

सप्तरी, साउन ७ — सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ बाट ओसारपसार भइरहेको ३३ क्विन्टल ३२ किलो ४६० ग्राम गाँजा बरामद गरिएको

काठमाडौं, साउन ७ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका नेता–कार्यकर्ता सँगसँगै रहेकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ४४औँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेसको केन्द्रीय

काठमाडौं, साउन ७ — प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण स्वदेशमै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता संस्था

सिरहा, साउन ७ — सिरहाको लहानमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गर्ने क्रममा गोली चलेको छ। प्रहरीका अनुसार लहानस्थित अस्पताल चोकबाट पाँच भारतीय नागरिक र एक

झापा, साउन ७ — झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले आज आयोजित कार्यक्रममा उनीहरूलाई