समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्चमा पुन: सुनुवाइ सुरु

काठमाडौं माघ २ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भएको दाबीसहित दायर भएको रिटमाथि शुक्रबार सुनुवाइ सुरु भएको छ । सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दैछन् । यसअघि

कञ्‍चनपुरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

धनगढी माघ २ । मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार भने परराष्ट्रमन्त्री

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: काठमाडौँ र धादिङ दुवैतर्फ काम सुचारु

काठमाडौँ , माघ २ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी

ओली पक्ष चुनाव भन्छ, दाहाल–नेपाल आन्दोलन

काठमाडौ,माघ २ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको

शुक्रबार सामन्यतया मौसम बदली रहने

काठमाडौ,माघ २ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ। शुक्रवार

नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ

काठमाडौ,माघ २ । नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका

तोकिएकै समयमा निर्वाचन हुने ओलीको दावी, चुनावको तयारीमा जुट्न निर्देशन

काठमाडौं माघ १ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने दाबी गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकमा प्रधानमनत्री

दोलखाको जुगु केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं माघ १ ।दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका