समाचार

थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौं पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले

यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने, एसइइ पनि जेठमै

काठमाडौं माघ १ । यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक

देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : नेपाल

काठमाडौं माघ १ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा

पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय फिर्ता

काठमाडौं माघ १ । पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। पेट्रोल डिजेल बिक्रीमा कमिसन बढाउन माग गर्दै

भारतका लागि नेपाली राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

काठमाडौं माघ १ ।भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं माघ १ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए।

आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने

काठमाडौं माघ १ । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २२ गते बुधबार निर्देशन जारी

कोरोना उत्पत्तीबारे जाँच गर्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहानमा

एजेन्सी माघ १ । कोरोना भाइरसको उत्पत्तिबारे जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान शहर पुगेको छ । करिब १ वर्षअघि यही शहरमा पहिलो पटक

दुई दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुई दिने भ्रमणका लागि बिहीबार भारत गएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान भारत लागेका