समाचार

सांसद विकास कोषमार्फत सरावलमा सभा हल निर्माण

नवलपरासी,साउन २४ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – २ जावामा सांसद विकास कोषमार्फत कोलवृक्ष बहुउद्देश्यीय सभा हलको निर्माण पुरा भएको छ । निर्माण पुरा भएको सो सभाहलको आइतबार प्रतिनिधिसभा सदस्य

बर्दियामा करिब २९ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

बर्दिया,साउन २४ । बर्दियामा ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ परेको छ । करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना बर्दियाका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीले बताएको

गुल्मीमा माक्स नलगाई हिड्ने १६ जनालाई कारवाही

गुल्मी,साउन २४ । जिल्ला प्रहरी कार्यालय गुल्मीले माक्स नलगाई हिड्ने १६ जना कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट बिभिन्न स्थानमा गरिएको छड्के चेक जाँचको क्रममा माक्स नलगाई हिड्ने

कोरोना अपडेट: नयाँ संक्रमित २,५४८ , ५५ जनाको मृत्यु

काठमाडौ,साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७

सल्यानमा खोलाले बगाउँदा बालकको ज्यान गयो

सल्यान,साउन २४ । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । खोलाले बगाउँदा सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, साउन २४ । सुनको मूल्य घटेको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको हो । शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको

बुद्धभुमिको आईपीओ साउन ३२ गतेदेखि, नुवाकोटका नागरिकलाई यस्तो छुट

काठमाडौ,साउन २४ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन

एक्लो प्रयासले पार्टीभित्रको समस्या समाधान हुन्नः नेपाल

ललितपुर, साउन २४ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताएका छन् । शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको

५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार

काठमाडौं,साउन २४ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले