समाचार

शिवपुरी–८ काफलडाँडामा ‘एक घर–एक धारो’ कार्यक्रम सम्पन्न, १०१ घरधुरीमा पानी आपूर्तिको परीक्षण सुरु

नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिका–८, काफलडाँडा–खनियाचउर क्षेत्रमा सञ्चालनमा आएको ‘एक घर–एक धारो’ कार्यक्रम अन्तर्गत पक्की संरचनासहितका सबै धारा निर्माण कार्य सम्पन्न भएसँगै शनिबारदेखि पानी आपूर्तिको परीक्षण सुरु गरिएको छ। शिवपुरी

नुवाकोट क्षेत्र नं. १ बाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन

नुवाकोट,मंसिर १३— नेकपा एमालेको ११‍औँ महाधिवेशनका लागि नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। जिल्ला अध्यक्ष बद्री मैनालीका अनुसार क्षेत्रीय तहबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते बस्ने

काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका

दुप्चेश्वर धाममा आज भेटी सङ्कलन २ लाख १८ हजार ४ सय ११ रुपैयाँ

नुवाकोट,मंसिर १३ । नुवाकोटको दुप्चेश्वर धाममा आज शनिबार भक्तजनहरूले अर्पण गरेको भेटी कुल रु. २,१८,४११ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। भेटीमध्ये रु. ८,८२१ डिजिटल मार्फत र रु.

एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित

काठमाडौं,मंसिर १३ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।  पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको

रास्वपा लिखु–६मा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन

नुवाकोट,मंसिर १३ । नुवाकोटको लिखु गाउँपालिका–६मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वडा कमिटीको ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको हो। अधिवेशनबाट रामकृष्ण जिसी

वडाध्यक्ष सम्पर्कविहीन

स्याङ्जा,मंसिर १३ । पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा स्वास्थ्य उपचारका लागि बाहिर गएको भन्दै २७ महिनादेखि सम्पर्कविहीन भएका छन् । २०८० भदौ १५ गते उपचारको कारण देखाउँदै उनी विदेश

दोलखा एमाले : महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन

चरिकोट,मंसिर १३ । नेकपा एमाले दोलखाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । एमाले दोलखाले शनिबार पत्रकार सम्मेलन गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरिएको जनाएको हो ।

गोरखामा स्तन क्यान्सारसम्बन्धी भिआइए परीक्षण

गोरखा,मंसिर १३ । गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटमा महिला स्तन क्यान्सारसम्बन्धी भिआइए परीक्षण भएको छ । हाम्रो साहारा फाउण्डेशन र वडा कार्यालयको समन्वयमा बिहीबारदेखि दुई दिनसम्म चलेको स्वास्थ्य