
काठमाडौं असोज २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको छ । आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन् ।

काठमाडौं असोज २४ । नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ। डा गोविन्द

काठमाडौं असोज २४ । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको

एजेन्सी असोज २४ । अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको

नुवाकोट,असोज २४ । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लास्थित विभिन्न स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको

काठमाडौं असोज २४ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

काठमाडौं असोज २४ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ। शनिबार डा. केसीका मागबारे