
काठमाडौं,असोज २२ । ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली, ग्रिड सञ्चालन,

काठमाडौँ,असोज २२ । जेनजी प्रदर्शनलाई एक मौकाको रुपमा उपयोग गर्दै देशका विभिन्न कारागार तथा सुधारगृहबाट भागेकामध्ये साढे ५ हजारभन्दा बढी कैदी बन्दी अझै कारागार नफर्किएको कारागार व्यवस्थापन विभागले बताएको छ

नुवाकोट,असोज २२ । नुवाकोटमा यस वर्षको बडादशैंका अवसरमा करिब ४ करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ। पशुसेवा कार्यालय नुवाकोटका अनुसार जिल्लाबाट बडादशैंका लागि ३ करोड १५ लाख रुपैयाँ बराबरका

संखुवासभा,असोज २२ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजारदेखि एक लाख १० हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँची अहिले घटेर

काठमाडौं,असोज २१ । काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत विरुद्ध दायर रिटमा आज पक्राउ पूर्जी जारी नगरी थप प्रमाण माग्ने आदेश दिएको छ। बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

धादिङ,असोज २१ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा सम्पन्न “स्व. लोक बहादुर गुरुङ दोस्रो स्मृति कप” खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका विजयी बनेको छ। मंगलबार नलाङ पात्ले

नुवाकोट, असोज २१। समाजसेवा युवा क्लब किस्पाङ–५ द्वारा आयोजित छैटौं किस्पाङ गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा बागमती प्रदेशकी निवर्तमान उपसभामुख एवं

काठमाडौं, असोज २१। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा महानगर आफ्नो दायित्वबाट पछि नहटेको स्पष्ट पार्नुभएको छ। महानगरमाथि उठेका प्रश्नहरूको सामाजिक सञ्जालमार्फत मङ्गलबार

काठमाडौं, असोज २१ । जेन–जी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट गरेको छ।