
धनगढी भदौ ३० । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बोहराले

काठमाडौं,भदौ ३० । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न

काठमाडौं भदौ ३० । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका जावेदले सभामुखको कार्यकक्षमै

चितवन भदौ ३० । नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामनागाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडकको पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् । चार किलोको पहिरो सफा गरेर दिउँसो

काठमाडौं भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी नेकपाले अन्तरपार्टी निर्देशन–५ जारी गरेको छ। नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन–५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी

पर्सा भदौ ३० । पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो ।

काठमाडौं भदौ ३० । नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कूलमान घिसिङको बिदाई गरिएको छ । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको दाइ गरेका हुन् । विदाई कार्यक्रममा प्राधिकरणका उपकार्यकारी

काठमाडौं भदौ ३०। नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा

पर्सा भदौ ३० । भदौ २९ गते सोमबार वीरगन्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेका