समाचार

भारतमा कोभिड–१९ का दुई खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति

एजेन्सी पुस १९ । कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित

गृहमन्त्रीको निर्देशनपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नेको खोजी गर्दै प्रहरी

काठमाडौं पुस १९ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । प्रतिनिधि सभा विघटनको विपक्षमा

सेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब ३४ करोड बढिको कारोवार

काठमाडौं पुस १९ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।

कांग्रेसले २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौं पुस १९ । नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी कार्यालय सानेपामा आइतबार बसेको

सर्वोच्चलाई सभामुख सापकोटाको जवाफ : प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

काठमाडौं पुस १९ । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

दाङ पुस १९ । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ । आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि रक्षा

संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको विरोध प्रदर्शन

काठमाडौं पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध २३ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् । संसद विघटन असंवैधानिक भन्दै मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी

प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं पुस १९ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको एक

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौं पुस १९ । पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली र