समाचार

सिन्धुपाल्चोकमा अर्को विपत्ति: जिल्लाको घुम्थाङ र भीरखर्कमा झण्डै १८ घर पुरिए

सिन्धुपाल्चोक,भदौ २८ । सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति आएको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर पुरिएको बताइएको छ। त्यस्तै जिल्लाको भीरखर्कमा कम्तिमा

कारागारमा रहेका २३१ कैदीमा कोरोना, पाँचको मृत्यु

काठमाडौँ, भदौ २८ । देशका विभिन्न कारागारमा हालसम्म २३१ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कारागार

श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको आशंका

काठमाडौँ, भदौ २८ । एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

पोखरा भदौ २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त

२४ दिनका शिशुले जिते कोरोना

लमजुङ भदौ २७ । लमजुङमा एक २४ दिनका शिशुले कोरोना जितेका छन् । शनिबार २४ दिनका नवजात शिशुसहित जिल्लामा एकैदिन १८ जनाले कोरोना जितेका हुन् । शनिबार बेसीशहर नगरपालिकाका ९,

सरकारले पाँच लाख रोजगारीका अवसर सिर्जना गर्दै

काठमाडौं भदौ २७ । सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ । कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि एक सय

३५ लाखमा कछुवा बेच्न खोज्ने पाँचजना पक्राउ

काठमाडौं भदौ २७ । काठमाडौँको कंलकीस्थित मकालु पेट्रोल पम्प नजिकैबाट कछुवासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ३५ लाखमा बेच्ने योजनासहित उनीहरु एउटा कछुवा बोकेर चितवनबाट आएका थिए ।

धार्मिक स्थलहरु बन्द गरिएको प्रति विश्व हिन्दू महासंघको आपत्ति

काठमाडौं भदौ २७ । विश्व हिन्दू महासंघले मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति प्रकट गरेकोे छ । महासघले भौतिक दूरी कायम राखेर सांस्कृतिक स्थल खुला गर्न

कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु

काठमाडौं भदौ २७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ पुरुष र तीन महिला छन् ।