
वासिङ्टन,जेठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन् । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको

काठमाडौं,जेठ ६ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई

काठमाडौं,जेठ ६ । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन सोमबारकै मूल्यमा अर्थात् प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा

नुवाकोट,जेठ ६ । ऐतिहासिक नुवाकोटको टाकुरोमा रहेको पृथ्वी सङ्ग्रहालय तोडफोड भएको छ । सङ्ग्रहालय सञ्चालनमा नआउँदै सो सङ्ग्रहालयको मूल ढोकामा तोडफोड भएको हो । विदुर नगरपालिकाको स्वामित्वमा रहेको विदुर–२ नुवाकोट

काठमाडौं,जेठ ६ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव

काठमाडौं,जेठ ६ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको

झापा,जेठ ६ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको

सिरहा,जेठ ६ । सिरहा प्रहरीले नरहा गाउँपालिका-१ देविपुरबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । संजय दासले नयाँ संचालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषि फार्मबाट ३१ किलो ८२० ग्राम

काठमाडौं,जेठ ६ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम