
काठमाडौं,जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए । नेपाल

काठमाडाैं,जेठ २ । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी अंकले बढाेत्तरी भएकाे छ । बिहिबार ताेलामा ३५ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य शुक्रबार ३ हजार रूपैयाँले बढेकाे हाे । नेपाल

कपिलवस्तु,जेठ २ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९

नुवाकोट,जेठ २ — पञ्चकन्या गाउँपालिका–४, थप्रेकस्थित लाकुरीबोट भट्टेडाँडा, कुलकुले हुँदै काभ्रेखोला (घट्टेखोला) जोड्ने सडक खण्डमा हाल स्तरोन्नतिको कार्य भईरहेको छ। निर्माण कार्यका कारण उक्त सडकखण्डमा सवारी साधनको नियमित आवतजावतमा अवरोध

काठमाडौं,जेठ २ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको

गाजा,जेठ २ । प्यालेस्टिनी उद्धारकर्ताहरूले प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु

काठमाडौं,जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिंह अलिस्जाहबानाले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा अलिस्जाहबानाले

भक्तपुर,जेठ २ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख ७० हजार रुपैयाँ घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ । आयोगको टोलीले

काठमाडौं,जेठ २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ