
काठमाडौ,साउन १९ । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२,

काठमाडौं,साउन १९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।कोशी र लुम्बिनी

काठमाडौ,साउन १९ । संसद्को सार्वजनिक लेखा समितिमा विद्युत् महसुल निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ । शुक्रबार उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच

काठमाडौ,साउन १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् । शुक्रबार गोरखापत्र संस्थानको निरीक्षणका क्रममा मन्त्री गुरुङले संविधान संशोधन कसैको रहरले मात्र

काठमाडौ,साउन १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा

कञ्चनपुरमा,साउन १९ । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले शुक्रवार बिहान दोधाराचाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई

काठमाडौं,साउन १९ । नेपालले आगामी ९ वर्षमा रु १७ खर्ब १४ अर्बभन्दा बढी ऋण तिर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सरकारको वार्षिक ऋण योजनाअनुसार

भक्तपुर,साउन १९ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार नै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा.

काठमाडौं,साउन १९ । भक्तपुरमा गथांमुगः (गठे मंगल) पर्व मनाइएको छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै काठमाडौं उपत्यका लगायतका नेवार समुदायले समेत यो पर्व शुक्रबार मनाएका हुन् । श्रावण कृष्ण