समाज

नारायणी नदीमा तीन जनाको बेवारिसे शव भेटियो

नवलपुर,असार २५ । नवलपुरको गैँडाकोट–१ नारायणी नदीमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट–१ मजुवा सामुदायिक

५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाई, अझै ६८ प्रतिशत रोपाईं हुन बाँकी

काठमाडौं,असार २५ । देशभर अझै ६८ प्रतिशत रोपाँई हुन बाँकी देखिएको छ । असार २३ गतेसम्म आइपुग्दा देशभर ३८.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । देशभर ५ लाख ३९ हजार

तोलामा ९०० रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

साताको तेस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो

जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

बैतडी,असार २५ । अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो । जिल्लाको पाटन नगरपालिका–८

पहिरोको कारण बाराही हाइड्रोपावरको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं,अंश!२५ ।  बाराही हाइड्रोपावरले सञ्चालन गर्दै आएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।   लगातारको वर्षाका कारण असार २२ गते खसेको पहिरोले १.५ मेगावाट क्षमताको आयोजनाको

सामसुङका कर्मचारी तीन दिने हडतालमा

ह्वासियोङ, दक्षिण कोरिया । दक्षिण कोरियाली प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको माग राख्दै सोमबारदेखि तीन दिने आमहडताल शुरू गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सियोलबाट

नुवाकोट लिखुका विद्यालयमा १५ दिन मात्र वर्षे विदा

नुवाकोट,असार २५ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा १५ दिन मात्र वर्षे विदा दिइने भएको छ । सोमबार गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै विद्यालयहरुमा १५ दिन मात्र सार्वजनिक विदा दिइने

कञ्चनपुरमा एक हजार ११२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

कञ्चनपुर,असार २४ । माकञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।  जिल्लाका २ तिहाइ भूभाग बाढीबाट प्रभावित भएको र वेदकोट नगरपालिका–७ अन्तर्गत

कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

कंचनपुर,असार २४ । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया