समाज

लबिम मल र ले शेर्पा रेष्टुरेन्टमा दुईओटा जापानी रेष्टुरेष्ट विस्तार

काठमाडौं,चैत २९ । जापानको खाद्यसंस्कृतीलाई नेपाली माझ चिनाउँने योजना सहित शुरू भएको होक्काइडो नेपाल बिजनेश ग्रुपले आफ्नो थप दुई शाखाहरू विस्तार गरेको छ । ग्रुपको प्रेस विज्ञप्ति अनुसार लबिम मल,

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश– दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

काठमाडौं,चैत २९ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज निवेदनको टुङ्गो नलाग्दासम्म दीर्घकालीन असरपर्ने

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

काठमाडौं,चैत २९। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौं,चैत २९ ।  निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान

प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

काठमाडौं,चैत २८ । प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले शुन्य समय सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका

भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा छौंः अर्थमन्त्री पुन

काठमाडौँ,चैत २८ । अर्थमन्त्री वर्षमान पुन अनन्तले भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा सरकार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा उनले भारतीय अर्थतन्त्रबाट लाभ लिने

१६औँ योजनाका लागि गठबन्धन दलसँग आयोगको छलफल

काठमाडौं,चैत २८ । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग

सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्छः अर्थमन्त्री पुन

काठमाडौं,चैत २८ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग बाणिज्य दिवसका

सुनचाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा, दैनिक एकपछि अर्को रेकर्ड कायम

काठमाडौं,चैत २८। सुनको भाउ थप महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज थप ५०० रुपैयाँ महँगिएको हो ।आज छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ कायम