समाज

मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय रावतको निधन

काठमाडौं,पुस १३ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । किष्ट मेडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार दैलेखका २३ वर्षीय सुजन

आगमछेँ पुननिर्माण छलफलमा तीब्रता, नेपाली शैली र सिपबाट बनाइने

काठमाडौँ,पुस १३ । हनुमानढोका नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सिप र शैलीमा पुननिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबिच साझा मत भएको छ । चौक्वाठ

२४ थान नक्कली रुपैयाँसहित काठमाडौँमा एक जना पक्राउ

काठमाडौँ,पुस १३ । गोकर्णेश्‍वर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ

एकैदिन काटियो बक्यौता महशुल नतिर्ने ६ वटा एनसेल टावरको विद्युत लाइन

काठमाडौं,पुस १३ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने दुरसंचार सेवा प्रदायक एनसेलको ६ वटा टावरको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको पालुङ वितरण केन्द्रले शुक्रबार बक्यौता विद्युत महसुल नतिरेको

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस १३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १३ सय रुपैयाँले ओरालो लागेको हो । शुक्रबार छापावाला सुनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँ

एक रुख रोपे पाँच किलो चामल

मार्तडी,पुस १३ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ । हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो । ‘हरियो

उद्योगको टहराभित्र किशोरी मृत फेला

घोराही,पुस १३ । दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी

बडी लोसनमै बाहिरिन्छ करोडौं रकम, पाँच महीनामा २२ करोडको आयात

काठमाडौं,पुस १३ । जाडो महीनामा प्रयोग हुने बडी लोसनमा नै सरकारले करोडौं रुपैयाँ खर्च गरेको छ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा २२ करोड रुपैयाँभन्दा बढीको बडी लोसन आयात

भोजपुरमा ढलान हुने अवस्थाको पुल भत्कियो

टक्सार (भोजपुर),पुस १३ । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा