
नुवाकोट,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा आयोजित पञ्चकन्या

नुवाकोट,जेठ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन भएको छ । शनिबार एक समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको उद्घाटन गरेका हुन। यसअघि गाउँपालिकाकै घले भञ्ज्याङ्बाट सेवा

एजेन्सी,जेठ २७ । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् ।समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन्

नुवाकोट,२७। तादी गाउँपालिका-४ ढाँडेमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ छन् । श्रेष्ठ खोलामा डुबेपछि स्थानीयको सहयोगमा

एजेन्सी,जेठ २७ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गर्नुभएको हो । जोनसनले

नुवाकोट,जेठ २७। प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ लाकुरीभन्ज्याङमा बनेको नयाँ प्रशासनिक भवन उद्घाटनको लागि

स्याङ्जा,जेठ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचेको बताएका छन् । स्याङ्जाको आँधीखोला र

जाजरकोट,जेठ २७ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ । निधन हुनेमा

नुवाकोट,जेठ २६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर -८ खनियाचौरमा अवस्थित घट्टेकी देवी मन्दिर उद्घाटन भएको छ । शुक्रबार एक समारोहका बीच सो मन्दिर उद्घाटन भएको हो । घट्टेकी देवी